दफा १
संक्षिप्त नाम र प्रारम्भ
१. संक्षिप्त नाम र प्रारम्भ ः
(१) यस आदेशको नाम “दैलेख अस्पताल विकास समिति(गठन) आदेश, २०६२” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।
१. संक्षिप्त नाम र प्रारम्भ ः
(१) यस आदेशको नाम “दैलेख अस्पताल विकास समिति(गठन) आदेश, २०६२” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।